भगवानपुरमा मंत्री यादवद्वारा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन


लहान, १४ मंसिर । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ३ को नव निर्मित भवनको आज प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री विजय यादवले उद्घाटन गरेका छन् ।

आज विहान आयोजित एक समारोहबीच नव निर्मित वडा कार्यालय भवनको उद्घाटन मंत्री यादवले गरे । उद्घाटन समारोहमा ठूलो संख्यमा सर्वसधारण तथा समाजवादी पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर १४, शनिबार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ