धनुषाको सबैलाबाट १४ महिने बच्चा चोरी


जनकपुरधाम, १६ मंसिर । धनुषामा एक १४ महिने बच्चा चोरी भएको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका १० खरिहानी टोलका दीपनारायण साहका १४ महिने छोरा गोलु साहलाई घरबाटै चोरी गरिएको हो ।

बच्चा चोरी भएको विषयमा जानकारी प्राप्त भएको र अनुसन्धान सुरु गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार दीपनारणकी श्रीमती अर्का केटासँग भागेकाले उनलै नै बच्चा चोरेको हुनसक्छ ।

https://www.youtube.com/watch?v=_pIsMw-pqxk
https://www.youtube.com/watch?v=gmO6ro6Ylt0
https://www.youtube.com/watch?v=YEqmAWcCkAo
https://www.youtube.com/watch?v=9ofwKJH46eM
प्रकाशित : २०७६ मंसिर १६, सोमबार ०५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ