सिरहामा सवारी ज्यान मुद्दाका फरार यादब पक्राउ


प्रदिप सिंह/ सिरहा, २९ मंसिर । सवारी ज्यान मुद्दाका फरार एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालीक ५ का ४० वर्षीय श्याम कुमार यादव छन् ।

घरकै नजिक लुकिछिपी बसिरहेका अबस्थामा पक्राउ यादबलाई पक्राउ गरिएको सिरहाका प्रमुख तथा एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । उनका अनुसार यादबमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर २९, आईतवार ११:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ