डिजेल र मट्टितेलको मूल्य बढ्यो


काठमाडौं, १ पुस । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँ वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस २ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्यको खुद्राबिक्री मूल्य भने यथावत नै रहेको निगमले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रकाशित : २०७६ पुष १, मंगलवार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ