सिरहामा अंगभंग मुद्दामा फरार ६५ वर्षीय दास पक्राउ


प्रदिप सिंह/ लहान, १ पुस । सिरहामा कुटपिट अंगभंग मुद्दाको फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालीका १ का ६५ वर्षीय लक्ष्मण दास छन् ।

ईलाका प्रहरी कार्यालय नरहको टोलीले दासलाई घर नजिकैबाट पक्राउ गरिएको जनाएको छ । दासमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=cjOcV3mtANM
https://www.youtube.com/watch?v=kohHV_k-x5o
प्रकाशित : 17 December 2019 5:08 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ