प्रधानमन्त्री ओलीकै ट्वीटरमा गडबढी, कसले गर्‍यो दुरुपयोग ?


काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टमा गडबढी देखिएको छ। भारतमा मुक्कामारको राजनीति गरिरहेका प्रतिपक्षी कांग्रेस र सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको तुलना गर्दै एक व्यक्तिले गरेको ट्वीट प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको थियो ।

ट्वीट के भयो ?

ट्वीटरमा समाचार र वहस हेर्दै जाँदा प्रधानमेन्त्री स्वयंले झुक्किएर रिट्वीट गरे या अरु व्यक्तिले नै यसो गरे भन्ने खुलिसकेको छैन । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ ‘पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको’ जनाएका छन् ।

प्रकाशित : २०७६ पुष ५, शनिबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ