धनुषाको ढेल्केबरबाट १५ हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ


जनकपुरधाम, ५ पुस । धनुषामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी यज्ञभुमी धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक कालीचरण पंजियार १५ हजार घुस रकम सहित पक्राउ हुन् ।

प्रहरी नायब निरीक्षक पंजियारलाई ढल्केबरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको छ । शुक्रवार साँझ पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गरिरहेको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७६ पुष ५, शनिबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ