नियोको वार्षिक डिलर सम्मेलन सम्पन्न


काठमाडौं। नियोको वार्षिक डिलर सम्मेलन सम्पन्न भएको छ । नियो इन्टरनेसनल (पी) लिमिटेडले नियो ब्रान्ड उपकरणहरू वाटर प्यूरिफायर, किचन चिमनी, सोलार वाटर हीटर र अन्य घरेलु उत्पादनहरूको आयातकर्ताले यसको वार्षिक डीलरसम्मेलन २०७६ होटल रॉयल सिंगी, दरबार मार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।

वार्षिक डिलर सम्मेलन देशभरका १०० भन्दा बढी डिलरहरू उपस्थिति रहेको थियो । कार्यक्रममा शीर्ष प्रदर्शन गर्ने डिलरहरूलाई सम्मानित गरिएको थियो भने, कम्पनीका समर्पित र राम्रो प्रदर्शन गरिरहेका कर्मचारीहरूलाई सम्मान स्वरुप प्रशंसा पत्र समेत प्रदान गरिएको थियो। कम्पनीले चालू आर्थिक वर्षको लागि डिलर प्रोत्साहन योजना पनि सुरु गरेका छन् ।

नियो नेपालमा यसको उत्पादनलाइ नमाएकअग्रणी ब्रान्ड होर ७ बर्ष देखि बिभिन्न उत्पादनहरू बिक्री गर्दै आएको छ ।

प्रकाशित : २०७६ पुष ७, सोमबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ