Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

कुबेतमा मृत्यूको मुखमा पुगेर बाँचे सिरहाका प्रमोद सदा, आज घर फर्किदै

टुडे खोज लेखक टुडे खोज
भदौ २०, २०७७, ७:१८ PM
0
कुबेतमा मृत्यूको मुखमा पुगेर बाँचे सिरहाका प्रमोद सदा, आज घर फर्किदै

सिबेन्द्र रोहिता/ जनकपुरधाम : कुवेतमा मृत्यूको मुखबाट बाँचेर भगवानपुर (सिरहा)का प्रमोद सदा आज घर आउन लागेका छन् । सदा कुवेतबाट नेपाली समय अनुसार शनिवार दिउँसो ४ः३० बजे काठमाडौं आइपुगेका हुन् ।

उनी १ वर्ष ९ महिना अगाडी कुवेत पुगेका थिए । त्यहाँको एक कम्पनीमा मजदुरको रुपमा कार्यरत उनी चार तल्लाबाट खसे । उनले आफुलाई मुख छोपेका एक व्यक्तिले धकेलेको बताउँछन् । तर स्थानीय प्रहरीका अनुसार उनी आत्महत्याको प्रयास गरे तर बाँचे ।

गम्भिर घाइते अवस्थामा प्रमोदलाई कुवेतका प्रहरीले अस्पतालमा भर्ना गराए । उनी करिब ३ महिनासम्म अस्पतालमा उपचार गराउँदा कसैसँग सम्पर्क भएन । उनको अवस्थाबारे घर परिवार समेत अनभिज्ञ थिए । पछि एक व्यक्तिले उनको भिडियो सामाजिक सञ्जालमा राखेपछि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष बसन्त कुशवाहाले जानकारी पाए ।

अध्यक्ष कुशवाहा, संघकै कुवेतका उपाध्यक्ष फुलचन मुखिया लगायतका व्यक्तिहरु सदालाई भेट्न अस्पताल पुगे । मुखिया भन्छन्, ‘हामी अस्पताल पुग्दा उनी हिड्न सक्ने अवस्था थिएन । लामो समयपछि उनी हिड्न सक्ने भए । आज अस्पतालले उनी फ्लाइटबाट नेपाल जान सक्ने प्रमाणित गरे । अनी सबै व्यवस्था मिलाएर उनलाई नेपाल पठायौं ।’

सदा आजै काठमाडौंबाट घर फर्किने बताइएको छ । काठमाडौंबाट उनी एम्बुलेन्समा घर फर्किने संघका कुवेत उपाध्यक्ष मुखियाले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध