Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

कोरोनाकै कारण १६ देशमा २ सय नेपालीको ज्यान गयो

टुडे खोज लेखक टुडे खोज
भदौ २१, २०७७, ३:४६ PM
0
कोरोनाबाट वीरगन्जको नारायणी अस्पतालमा थप तीन जनाको ज्यान गयो

टुडेखोज/ जनकपुरधाम : कोरोना भाइरसबाट विदेशमा थप ५ जना नेपालीको ज्यान गएको छ । यो साता ज्यान गुमाएका सबै नेपाली युएईमा कार्यरत थिए । योसँगै विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण ज्यान जाने नेपालीको संख्या २०० पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।  जापान, अष्ट्रेलिया  कतार  लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।   कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत,  दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको ज्यान गएको छ ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कूल संक्रमित संख्याको ९४ प्रतिशत हो । 

यस्तै नेपालमा मात्र ४५ हजार २७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये २७ हजार १२७ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ ।

नेपालमा २८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित जम्मा ४८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

सम्बन्धित समाचार

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

Breaking- भारतमा सैन्य विमान दुर्घटना

Breaking- भारतमा सैन्य विमान दुर्घटना

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

शौच गर्न निस्केपछि चट्याङ्ग लागेर महराको मृत्यू

चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जनाको मृत्यु

‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह पञ्जाबबाट पक्राउ

‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह पञ्जाबबाट पक्राउ

अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध