Today Khoj
Advertisement
            
ई-पेपर
No Result
View All Result
No Result
View All Result
No Result
View All Result
                                

आईतवार प्रदेश २ का कुन जिल्लामा कति कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा डिटेल)

टुडे खोज लेखक टुडे खोज
भदौ २१, २०७७, ६:५९ PM
0
आईतवार प्रदेश २ मा थपिए ३१२ कोरोना संक्रमित (हेर्नुस् पुरा डिटेल)

टुडेखोज/ जनकपुरधाम

प्रदेश २ मा आईतवार ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १४० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार पछिल्लो २४ घण्टामा १६ महिला र ६३ पुरुष गरी कुल ७९ जना कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी पर्सामा २५ जना थपिएका छन् ।

यस्तै सप्तरीमा १८ जना, रौतहटमा ७ जना, सर्लाहीमा १६ जना, बारामा २ जना, महोत्तरीमा ४ जना र धनुषामा ७ जना संक्रमित थपिएका हुन् । धनुषामा थपिएका संक्रमित मध्ये सशस्त्र प्रहरीका ३ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा महोत्तरीको बर्दिबास नगरपालिका १४ का ७८ वर्षीय एक पुरुषको कोरोनाका कारण ज्यान गएको छ । योसँगै यस प्रदेशमा मृत्यू हुनेको संख्या १०१ पुगेको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा डिटेल :

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result