Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अब कोरोना पत्ता लगाउन ‘एन्टिजिन’ परीक्षण गरिने, २० मिनेटमै रिपोर्ट आउने !

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७७, ७:५९ AM
0
अब कोरोना पत्ता लगाउन ‘एन्टिजिन’ परीक्षण गरिने, २० मिनेटमै रिपोर्ट आउने !

टुडेखोज/ काठमाडौं : कोरोना भाइरस पत्ता लगाउन अब एन्टिजिन परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैले परीक्षण गर्न पाउने गरी निर्णय गरेको हो ।

निषेधाज्ञा जारी गर्दा पनि कोरोनाको संक्रमण नघटेपछि तत्काल परीक्षण गरी नतिजा हेर्न एन्टिजिन परीक्षण गर्ने निर्णय गरिएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले शरीरमा भाइरस कति छ भनेर हेर्न एन्टिजिन परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए ।

डा. पोखरेलकै पहलमा जापानले ५० हजार थान एन्टिजिन किट दिएको छ । आइतबार नै सात हजार थान एन्टिजिन किट जापानी कम्पनीले उनलाई हस्तान्तरण गरेको हो ।

¥यापिड डायग्नोस्टिक जस्तै एन्टिजिन किट भएपनि यसको परीक्षण प्रक्रिया भने फरक हुन्छ । समुदायमा संक्रमित खोज्ने कार्यलाई तीव्रता दिन -यापिड डायग्नोस्टिक किट ९आरडिटी०मार्फत रगतमा एन्टिबडी हेरिन्छ, तर एन्टिजिन किटबाट भने शरीरमा भाइरसको मात्रा कति छ भनेर हेरिन्छ ।

प्रमुख विशेषज्ञ डा। पोखरेलले भन्छन्, ‘एन्टिजिनुका माध्यमबाट भाइरसविरुद्ध शरीरले रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनाएको हेर्न होइन, यसले शरीरमा भाइरस नै कति छ भनेर हेर्ने हो ।’

एन्टिजिन किटको प्रयोग गरेका देशमा प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको स्वास्थ्य मन्त्रालयको दावी छ । एन्टिजिन हेर्न खकार र नाकबाटै स्वाब संकलन गरिन्छ । तर, यसका लागि परीक्षण पिपिआर मेसिनमा हाल्नुपर्दैन, छुट्टै किट हुन्छ ।

किटमा स्वाब हालेर घोलेको २० मिनेटभित्र नतिजा देखाउँछ । चिकित्सकहरूका अनुसार एउटा मात्रै धर्का देखाएमा त्यसलाई कोरोना नभएको मानिन्छ भने दुईवटा धर्का देखाएको खण्डमा पोजेटिभ भएको मानिन्छ ।

एन्टिजिनमार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाइनमा भएका व्यक्ति र शंका लागेर चाँडै परीक्षण गर्नुपरेको अवस्थामा प्रयोग गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजारभन्दा कम मूल्यमा यसको परीक्षण हुनेछ ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

कार्यालयमै तास खेल्दै प्रहरी !

कार्यालयमै तास खेल्दै प्रहरी !

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध