Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

विरोधपछि पूर्व-पश्चिम रेलमार्गको ट्रयाक निर्माणको ठेक्का स्थगित

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७७, १०:१७ AM
0
विरोधपछि पूर्व-पश्चिम रेलमार्गको ट्रयाक निर्माणको ठेक्का स्थगित

काठमाडौं : सरकारले पूर्व–पश्चिम रेलमार्गको काकडभिट्टा–इनरुवा १ सय ६ किलोमिटर लिक बिछ्याउने ट्रयाक निर्माणको ठेक्का स्थगित गरेको छ ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै हाललाई रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको र निश्चित ठेकेदारले मात्र पाउने गरी सेटिङमा ३२ अर्बको ठेक्का लगाउन थालिएको भन्दै तीव्र विरोध भइरहेका बेला सरकारले ठेक्का रद्द गरेको छ ।

जग्गा अधिग्रहण नगरी हतार–हतार ठेक्का लगाउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

कार्यालयमै तास खेल्दै प्रहरी !

कार्यालयमै तास खेल्दै प्रहरी !

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध