Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रामगोपालपुरमा राज्यमन्त्री कुशवाहाले गरे मस्जिदको शिलान्यास

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७७, ९:०८ PM
0
रामगोपालपुरमा राज्यमन्त्री कुशवाहाले गरे मस्जिदको शिलान्यास

सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ३ मा मस्जिदको शिलान्यास गरेका छन् ।

मंगलवार एक समारोहबीच राज्यमन्त्री कुशवाहाले मस्जिदको शिलान्यास गरेका हुन् । त्यहाँ मस्जिद निर्माणका लागि आधार निर्माण भइसकेको छ । यद्दपी आर्थिक अभावमा त्यहाँका मुस्लिम समुदायले मस्जिद निर्माण गर्न सकेका थिएनन् । उनीहरुले राज्यमन्त्री कुशवाहासँग आग्रह गरेपछि उनले मस्जिद निर्माण गरिदिने प्रतिवद्धता जनाए ।

मस्जिद निर्माणमा करिब २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । उक्त रकम राज्यमन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट दिने बताएका छन् । राज्यमन्त्री कुशवाहाले भने, ‘मस्जिद निर्माणमा जति रकम लाग्छ । दिन्छु ।’ अन्य नेता जस्तो प्रतिवद्धता जनाएर पछि नहट्ने उनको भनाई थियो ।

मस्जिदको शिलान्यासपछि मुस्लिम समुदायका व्यक्तिहरु खुःशी भएका छन् । कम्युनिष्ट नेताहरुले पटक पटक मस्जिद निर्माण गरिदिने बचन दिएपनि निर्माण नगरिदिएको स्थानीयको गुनासो छ । मस्जिदको शिलान्यास गरेपछि स्थानीयले राज्यमन्त्री कुशवाहाको सम्मान समेत गरे ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध