Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मधेसमा जितिया पर्व सुरु, पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन !

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७७, ७:५४ AM
0
मधेसमा जितिया पर्व सुरु, पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन !

टुडेखोज/ जनकपुरधाम : जितिया पर्व मधेसमा आज (बुधवार)देखि सुरु भएको छ ।

पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध पवित्र बनेका ब्रतालुहरू विहिवार बिहानैदेखि निराहार ब्रत बस्दै छन् । शुक्रवार अपराह्न पूजा–अर्चना र कथा सुनेपछि अन्नजल ग्रहण गर्नेछन् ।

‘नहाय खाय’ अर्थात नुहाएर खाना खाएपछि यो पर्व सुरु हुन्छ । अन्य पर्व त्योहारको पूर्व सन्ध्यामा चोखो खाने चलन भएपनि जितिया पर्वको पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन छ । जसलाई मधेसमा ‘माछमरुवा’ भनिन्छ ।

व्रतको दोस्रो दिन विहिबार बिहान सूर्य उदय हुनुपूर्व व्रतालु महिला ‘अंगुठन’ गर्नेछन् । बिहान घिरौलाको पातमा च्युरा दही, केला, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाई सपरिवार प्रसाद ग्रहण गर्नेछन् । पितृपक्षमा हुने यस पर्वमा व्रतालु महिला आ–आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृलाई नैवेद्य चढाउँछन् ।

दुई दिनको निराहार उपवासका क्रममा व्रतालुहरू आफ्नो मुखले सिन्कोसम्म टोक्नु हुन्न । भूलबस सिन्को टोकियो वा मुखबाट पानी पनि आयो भन्ने व्रतालु आजीवन व्रत बस्न पाउॅदैनन् ।

सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्त्व छ । ठूलो दुर्घटना वा कुनै विपदबाट जोगिएपछि यहाँ भन्ने गर्छन्, तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमाले जितिया गरेका कारण तिम्रो ज्यान जोगियो ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

मिटरब्याज आन्दोलनका अगुवा गुप्ता पीडितहरूबाटै कुटिए !

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेशका किसानसंग कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि विमा गराऔं

मधेस र लुम्बिनीका मुख्यमन्त्रीलाई गृहमन्त्रीको फोन, नाकामा कडाई गर्न निर्देशन

विशेष खुलासा : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण तानिए

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध