Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

‘अबको युग दलित आन्दोलन र मुक्तिको युग’

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७७, ८:४८ AM
0

टुडेखोज/ सप्तरी : मुलुकमा दलितमाथि भइरहेको निरन्तर हत्या, हिंसा र बलात्कारको विरुद्धमा सप्तरीको खड्क नगरपालिका ३, मा दलित अगुवाहरुले एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना महामारीको भन्दा यतिबेला दलित हिंसाको महामारी सयौंगुणा खतनाक रहेकोले दलितहरू आन्दोलित हुनुपर्ने बाध्यता रहेको कार्यक्रममा वक्ताहरुको तर्क थियो । कार्यक्रमको विशिष्ट अतिथि राजेश विद्रोहीलेअबको युग दलित आन्दोलन र मुक्तिको युग रहेकोले अहिले चरणबद्ध रुपमा चलिरहेको दलित आन्दोलन सांस्कृतिक आन्दोलनको सामूहिक प्रतिबिम्ब रहेको र यसको नेतृत्व  दलित समुदायले गरिरहेको बताए ।

उनले थपे, ‘महामारीमा दलितहरू रोग, भोक र शोकले मरिरहेकाबेला, गाउँघरमा जिवित रहेका जातव्यवस्थाले दलितको लाचार जीवनमाथि राज्य र राजनीतिक दलले योजनाबद्ध रुपमा खेलबाड गरिरहेकोले त्यसका बिरुद्ध एकजुट भएर लड्नुपर्छ ।’

कार्यक्रमका अतिथि सप्तरी जिल्ला दलित संघर्ष समितिका अध्यक्ष प्रथमलाल रामले, दलितहरू एकजुट नभए र दलितहरू जातीको नाममा आफ्नैमा विभाजित रहे दलित मुक्तिको प्रश्नमा ठूलो धमिरा लाग्न सक्ने भएकाले एकजुट हुन र संघर्ष गर्नुको विकल्प नरहेको बताए ।

अर्का अतिथि गंगा सदाले, दलितहरु लामो समयदेखि ठगिको जीवन विताएकाले अब दलितहरू राजनीतिको फिल्डमा उत्रिनुपर्ने बताए । बद्री सदाले, महामारीमा दलितको भोकमाथि राजनीति भएको र सबै तहको सरकार महामारीको नाममा ठूलो भ्रष्टाचारमा फसेको उनले बताए ।

कार्यक्रममा सयौंको संख्यामा स्थानीय दलित र दलित अगुवाहरुको उपस्थित थियो । कार्यक्रममा दलित अगुवा रामनाथ मण्डल, सजन सरदार लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन सीयाराम पासवानले गरेका थिए भने अध्यक्षता स्थानीय जेष्ठ नागरिक रामरुप सरदारले गरेका थिए ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध