संसद विघटनविरुद्ध माइतीघरमा डम्फू बजाएर प्रदर्शन


काठमाडौं : वृहत नागरिक समूहले संसद विघटनको विरोधमा काठमाडौंमा डम्फूसहित प्रदर्शन गरेको छ ।साताव्यापी विरोध कार्यक्रम अन्तर्गत उनीहरुले माइतीघरमा सोमबार डम्फूसहित प्रदर्शन गरेका हुन् ।विरोध कार्यक्रममा लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : 28 December 2020 4:07 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ