काठमाडौं : नक्कली पीसीआर रिपोर्ट सहित विदेश जान लागेका ७ जना परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।