ऐना देखाएर ओली सरकारविरुद्ध प्रदर्शन


काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले माइतीरघर मण्डलामा प्रदर्शन गरेको छ ।

शुक्रबार बिहान भएको प्रदर्शनमा प्रदर्शनकारीले ऐना देखाएका थिए । सरकारलाई संविधानमा संसद विघटनसम्बन्धी व्यवस्था देखाउन बिम्बका रुपमा ऐना प्रयोग गरिएको प्रदर्शनकारीले जनाएका छन् ।

कोरोना महामारी बढिहरेको भन्दै उनीहरुले अहिलेको समय कोरोना खोपको भएको र त्यसमा ध्यान दिनुपर्ने सन्देशको प्लेकार्ड बोकेका थिए ।

प्रकाशित : २०७७ पुष २४, शुक्रबार १२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ