देवी सरस्वतीले पछि परेका वर्गलाई शिक्षा ग्रहण गर्न प्रेरित गरुन : मुख्यमन्त्री राउत


जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि बसन्त पंचमी (श्रीपंचमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । मुख्यमन्त्री राउतले देवी सरस्वतीले शिक्षाको क्षेत्रमा पछि परेका वर्ग समुदायलाई शिक्षा ग्रहण गर्न प्रेरित गरुन भन्ने कामना गरेका हुन् ।

प्रकाशित : 16 February 2021 10:29 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ