काठमाडौं : चर्चित पप गायिका शाकिराले सन् २००६ को विश्वकप उद्घाटनमा गाएको गीत यतिबेला नेपालमा भाइरल बनेको छ ।
सत्तारुढ नेकपा एमालेलाई ब्यंग गर्नेगरी यो गीतलाई नेपाली टिकटकले बनाएका छन् ।
नेपालका टिकटक प्रयोगकर्ताले ‘एमाओवादी भालु हो, आलु लेलो आलु लेलो, एमाले भातमारा हो’ बनाएका छन् । झट्ट सुन्दा पनि त्यस्तै सुनिन्छ ।
– देखापढी