मधेस आन्दोलनमा लागेका क–कसको मुद्दा फिर्ता भयो ? हेर्नुस् सूची


काठमाडौं । सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

हेर्नुस् मुद्दा फिर्ता भएकाको सूची :

नेपाल प्रेसबाट

प्रकाशित : 28 April 2021 3:40 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ