मेष : पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।
वृष : काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता बढ्नेछ । अरुको सहयोग कम मिल्नेछ ।
मिथुन : वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।
कर्कट : प्रेममा शंकाको भाव बढ्नेछ । खुसीयालीमा खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।
सिंह : अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।
कन्या : आफन्तबाटधनागमनहुनेछ । प्रियजन भेटघाट हुनेछ । कृषिमालाभमिल्नेछ ।
तुला : कर्मको प्रशंसा मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । स्त्रीजनबाट सहयोग पाइनेछ ।
वृश्चिक : धार्मिक भावना बढ्नेछ । वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा समय वित्नेछ ।
धनु : व्यर्थ अपमान हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । सम्झौतामा धोका हुनेछ ।
मकर : छोटो यात्राको योग बन्नेछ । प्रेममाखुसी बढ्नेछ । रमाइलोमा दिन वित्नेछ ।
कुम्भ : घरायसी अधुरा कामबन्नेछन् । किनमेलमा खर्च बढी हुनेछ । वादविवादमा परिनेछ ।
मीन : मित्रबाट सहयोग हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । पशुचौपायबाट लाभ हुनेछ ।
प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा