टुडेखोज, जनकपुरधाम : कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ । कतिपय व्यक्ति विरामी भएपनि अस्पतालसम्म पुग्न सकिरहेका छैन । त्यसैले युवा सञ्जाल धनुषाको अगुवाईमा डाक्टरहरुले फोनबाटै निःशुल्क परामर्श सेवा दिने भएका छन् ।
सञ्जालका महासचिव कुलदिप साह मधेसीले नेपाल मेडिकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपालको संयुक्त आयोजनामा डाक्टरहरुले फोनको माध्यमले निशुल्क चिकित्सकिय परामर्श सेवा शुचारु गरेको जानकारी दिए । उनका अनुसार सुगर, प्रेसर, सुत्केरी, गर्भबती , बाल बालीका, मनो परामर्श, दात, कान , नाक, आंखा, हाड, छाला तथा अन्य रोग सम्बन्धि केही समस्या आई परेमा आ-आफ्नो आवश्यक्ता अनुसार उल्लेखित नम्बरमा घरमै बसी फोनको माध्यमबाट निशुल्क सेवा लिन सकिन्छ । हेर्नुस् डाक्टरहरुको नाम र नम्बर :–
- Dr Krishna ku .yadav(Medicine) 9852834560
- Dr Ram deb Chaudhary (Medicine) 9801662101
- Dr Rakesh pandit (surgeon) 9854027153
- Dr.Sanjay Chaudhary(surgeon) 9854026706
- Dr bijay kr.sah( surgeon )9844119513
- Dr. Ram naresh Pandit (Gynaecologist ) 9854021133
- Dr. Rakhi sah (Gynaecologist) 9854030500
- Dr.Ram G Yadav (Gynaecologist) 9854027176
- Dr. Jamun Pd.singh(pediatrician) 9851000009
- Dr. Karmendar Yadav (pediatrician) 9844060402
- Dr. Baidhnath thakur (pediatrician) 9803594573
- Dr. Ram Gyan Yadav (Dermatologist) 9801669506
- Dr. Robin jha (psychiatrist) 9844028056
- Dr. Amit Yadav (Ophthalmologist) 9841287200
- Dr. Ratish singh(Orthopedic) 9849267279
- Dr. Manoj Kumar gupta (Orthopedic) 9845187131
- Dr parshuram chaudhary (Dentist)
9864225469, 9815831230