जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट समग्रमा ठिकै छ । तर देश संक्रमणकालमा छ । त्यसैले कार्यान्वण हुनेमा शंका छ ।’ कोभिडलाई लक्षित बजेट ल्याउनु ठिकठिकै हो’ उनले थपे ।
उनले आम जनताको हितकमा बजेट केन्द्रीत नभएको पनि बताए । अहिले संसद नै नभएको अवस्थामा साँसद विकास कोष खारेज गर्नु स्वभाविक भएको उनको भनाई छ ।