कोरोनाबाट जिल्ला न्यायाधीश पौडेलको निधन


काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

५५ वर्षीय उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार ०९:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ