टुडेखोज, जनकपुरधाम : धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमामा ५ जना बालबालिकाको मृत्यु भएको छ ।
पोखरीमा दुई बालक बेपत्ता भएको भनिएको छ । तर सही विवरण भने आउन सकेका छैन । धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले घटनास्थल पुग्न लागेको बताए ।