जनकपुरधाम : जनकपुरधाम क्षेत्रमा आज भारी वर्षा भएको छ । वर्षाको पानीले सडक र घर आंगन डुबानमा परेको हो ।
वर्षाको पानी सडकमा जमेर पसलहरुमा समेत पसेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय, प्रादेशिक अस्पताल र मधेस भवनमा पनि पानी पसेको छ । हेर्नुस् फोटोहरु:



