Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सेना र प्रहरीमा कसको तलब कति पुग्यो ? हेर्नुहोस् डिटेल

टुडे खोज लेखक टुडे खोज
साउन ३१, २०७९, ४:१३ PM
0
सेना र प्रहरीमा कसको तलब कति पुग्यो ? हेर्नुहोस् डिटेल

काठमाडौं । सरकारले बजेटमार्फत बढाएको १५ प्रतिशत वृद्धिसहितको नयाँ तलबमान मन्त्रिपरिषद्‍बाट स्वीकृत गरी सार्वजनिक गरिएको छ । साउन १ बाट नयाँ तलबमान कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकमा लागू भएको छ ।

नयाँ तलब अनुसार नेपाली सेनाका प्रधान सेनापतिको सुरू तलब मासिक ७७ हजार २ सय ११ रुपैयाँ पाउने छन् । प्रधान सेनापतिले दुईवटा ग्रेड पाउँछन् । ग्रेडदर २ हजार ५ सय ७४ रुपैयाँ रहेको छ ।

यस्तै सिपाहीले मासिक २६ हजार २८ रुपैयाँ सुरू तलब पाउनेछन् । सिपाहीले ८ ग्रेडसम्म पाउने व्यवस्था छ । ग्रेडदर ८ सय ६९ रुपैयाँ रहेको छ ।

यस्तै फलोअर्स प्रथम स्तरले सुरु तलब मासिक २४ हजार ७ सय २ रुपैयाँ प्राप्त गर्नेछन् । उनीहरुका लागि २ ग्रेड छुट्याइएको छ । ग्रेड दर ८ सय २३ रुपैयाँ रहेको छ ।

यस्तै नेपाल प्रहरीतर्फ आईजीपीले सुरू तलब मासिक ७२ हजार ८२ रुपैयाँ पाउनेछन् । आईजीपीले दुई ग्रेड पाउँछन् भने ग्रेडदर २ हजार ४ सय ३ रुपैयाँ रहेको छ । जवानको सुरू तलब २६ हजार ८२ रुपैयाँ रहेको छ ।

जवानका लागि ८ ग्रेडको व्यवस्था छ । ग्रेडदर ८ सय ६९ रुपैयाँ छ । कार्यालय सहयोगी प्रथमस्तरको सुरू तलब मासिक २४ हजार ७ सय २ रहेको छ ।

कार्यालय सहयोगी प्रथमस्तरले २ ग्रेड पाउँछन् । ग्रेडदर ८ सय २३ रुपैयाँ रहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा आईजीपी र जवानको तलबमान एउटै रहेको छ ।

 

सम्बन्धित समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध