बलान बिहुल गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभियान सुरु


सप्तरीको बलान बिहुल गाउँपालिकामा नागरिकको व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा नेपाल सरकारको शिविर मार्फत प्राथमिकता ‘नाराका साथ व्यक्तीगत घटना दर्ता सप्ताह सप्तरीको बलान बिहुल गाउँपालिकामा भईरहेकोले समयमै आ–आफ्नौ वडामा घटना दर्ता’ अभियान सुरु भएको छ । उक्त अभियानमा सहभागि भई व्यक्तिगत घटना दर्ता गराउँन गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पालिकाबासीसँग अनुरोध गरेका छन् ।

  • तस्विर : जयनाथ यादव, टुडेखोज
प्रकाशित : २०८० बैशाख ४, सोमबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ