Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सिरहाकी साँसद सम्झना थपलियाको माग– हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस्

टुडे खोज लेखक टुडे खोज
बैशाख ५, २०८०, ६:२५ PM
0
सिरहाकी साँसद सम्झना थपलियाको माग– हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस्

काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग गरेकी छिन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सिरहा घर भएकी सांसद थपलियाले सरकारले हरवाचरवाको मुक्तिको घोषणा गरेपनि पुनर्स्थापनाको लागि आवश्यक बजेटको प्रबन्ध नगरेका कारण हरवाचरवालाई खाना र छानाको संकट परिरहेको बताइन् ।

‘गतवर्ष हरवाचरवासम्बन्धी वस्तुस्थिति अध्ययन समितिका अनुसार मधेशका आठ वटै जिल्लामा हरवाचरवा छन् । सरकारले उनीहरूको मुक्ति र ऋण तथा कागजात खारेजीको ऐतिहासिक घोषणासमेत गरिसकेको छ,’ उनले भनिन्, ‘उनीहरूको मुक्तिको घोषणा भएपनि पुनर्स्थापनाको व्यवस्था गरिएको छैन । अहिले हरवाचरवा र तिनका परिवार के खाने ? कहाँ बस्ने ? के लगाउने ? भनेर समस्यामा परेका छन् । उनीहरु हारगुहार गरेर स्थानीय र प्रदेश सरकारको ढोका ढकढक्याइरहेका छन् ।’

सांसद थपलियाले तत्कालीन प्रधानमन्त्रीले सस्तो लोकप्रियताकालागि हरवाचरवा मुक्तिको घोषणा गरेको, तर उनीहरूको पुनर्स्थापनाका लागि बजेटको प्रबन्ध नगरेको आरोप लगाइन् ।

‘आगामी बजेटमा हरवाचरवाका लागि विशेष बजेट र कार्यक्रमको व्यवस्था मिलाइयोस्, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।


सम्बन्धित समाचार

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

क्रिकेटर आशिफ शेखको घटना के हो ?

क्रिकेटर आशिफ शेखको घटना के हो ?

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध