बारा २ मा कडा टक्कर, उपेन्द्रमाथि चढ्दै शिवचन्द्र


जनकपुरधाम । बारा २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर परेको छ ।

पछिल्लो अपडेटमा कुशवाह १ हजार १४६ मत ल्याएर अगाडि छन् । उनलाई जसपाका यादवले १ हजार ११७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५३८ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २४४ मत ल्याएका छन् ।

प्रकाशित : २०८० बैशाख ११, सोमबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ