Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

टुडे खोज लेखक टुडे खोज
बैशाख २९, २०८०, ६:४८ PM
0
भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

रौतहट । भारतबाट अवैधरुपमा नेपाल भित्र्याई रौतहटको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका झण्डै एक हजार बोरा युरिया मल प्रहरीले बरामद गरेको छ ।

अवैध रुपमा भित्र्याइएको मल शुक्रबार जिल्ला प्रहरीको टोलीले छापा मारी नियन्त्रणमा लिएको हो । मल नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीको लागी गौर भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

जिल्लाबाट प्रहरी निरीक्षक दिनेश कुँवरसहितको टोलीले राजपुरस्थित स्कुल चोक नजिकका एक घरमा लुकाई राखेको अवस्थामा एक हजार बढी यूरिया मल बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

‘भारतबाट भित्र्याइएको मल कसको हो र घरधनी को हो भन्ने खुल्न बाँकी छ,’ उनले भने,‘नियन्त्रणमा लिइएको मल कारबाहीका लागि सदरमुकाम गौर ल्याउने क्रममा स्थानीयले अवरोध गरेका छन् । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेका हौं ।’

मल धनीबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीको टोलीले केही मल सदरमुकाम गौर ल्याइसकेको छ । अरु ल्याउने क्रममा बाटोमा आगो बालेर स्थानीयले रोक्ने प्रयास गरेका हुन् । त्यसपछि स्थानीयले प्रहरीमाथि ढुगांमुढा गर्न थालेका थिए । आन्दोलनमा बालकहरु समेत छन् ।

स्थिति नियन्त्रण बाहिर जान नदिन ईलाका प्रहरी गरुडा र सशस्त्र प्रहरीको टोली थप मद्दतका लागि पुगेको एसपी बुढामगरले बताए ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

क्रिकेटर आशिफ शेखको घटना के हो ?

क्रिकेटर आशिफ शेखको घटना के हो ?

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध