कोशी प्रदेशले कर्मचारीलाई दैनिक २ सय खाजा खर्च दिने


काठमाडौँ । कोशी प्रदेशले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने भएको छ ।

अध्यादेश मार्फत बजेट ल्याएको प्रदेशले सार्वजनिक सेवा प्रभावकारी बनाउन खाजा खर्च दिने भएको हो ।

‘प्रदेशमा कार्यरत कर्मचारीहरुलाई काम प्रति उत्पेरित र जवाफदेखी बनाउन प्रोत्साहन रुवरुप विद्युतीय हाजिरिका आधारमा २०० रुपैयाँ का दरले खाजा खर्च प्रदान गर्ने,’ व्यवस्था मिलाएको छ ।

प्रदेश सरकारले शिक्षित र बेरोजगार युवा युवतिहरुलाई सार्वजनिक सेवा प्रवेशकालागि क्षमता अभिवृद्धि गर्न निशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

प्रकाशित : २०८० जेष्ठ ३२, बिहीबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ