मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)


जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३०) प्रतिशत र पूँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५) प्रतिशत रहेको छ ।

प्रकाशित : २०८० असार २, शनिबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ