धरानमा २४ घण्टे निषेधाज्ञा जारी, यस्तो छ कारण


काठमाडौं । धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित : २०८० भाद्र ८, शुक्रबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ