सिरहा । नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले मिर्चैयाका मेयर श्रवण कुमार यादव र प्रहरी प्रशासनले आन्दोलनकारीमाथि बल प्रयोग गर्नुका साथै झुठा मुद्दा लगाएकोमा आपत्ति जनाएका छन् ।
सभापति यादवले आज विज्ञप्ती जारी गरेर राजनैतिक पूर्वाग्रह राखि २४ जनामाथि मुद्दा दर्ता गराइएको भन्दै मुद्दा फिर्ता लिन र धरपकड बन्द गर्नुपर्ने माग राखेका हुन् । उनले झुठा मुद्दा अविलम्ब फिर्ता नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ती :