सिरहामा प्रचण्डलाई दुबोको मालाले स्वागत, यस्तो छ भोलीको कार्यक्रम तालिका


सिरहा । जनतासंग माओवादी ‘तराई-मधेस जागरण अभियान’ आज सिरहाको भगवानपुर पुगेको छ ।

भगवानपुरमा माओवादी अध्यक्ष प्रचण्डलाई स्थानीय नेता कार्यकर्ताहरु भव्य स्वागत गरेका हुन् । सो क्रममा अध्यक्ष प्रचण्डलाई दुबोको मालाले स्वागत गरिएको छ।

अध्यक्ष प्रचण्ड भगवानपुर पुगेपछि ठूलो संख्यामा भीड जम्मा भएको थियो । उनले यहाँहरुको उपस्थित र स्वागत देखेर थकाई पनि मरेर गएको बताएका थिए ।

अध्यक्ष प्रचण्डसहित अभियानमा सहभागी नेताहरु आज राति भगवानपुरमै बस्ने माओवादी नेता विजय गुप्ताले जानकारी दिए ‌। यस्तो छ भोलीको कार्यक्रम :

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ