डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो । हेर्नुहोस् डिटेल :

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ