पूर्वराजा ज्ञानेन्द्र आउनै लाग्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा, तस्विरहरु


काठमाडौं । पूर्व राजा पोखरादेखि काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा बिहानैदेखी सुरक्षा व्यवस्थापनमा कडाई गरिएको छ । हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्न निषेध गरिएको छ ।

प्रकाशित : २०८१ फाल्गुन २५, आईतवार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ