जनकपुरमा बर्षा हुँदै


जनकपुरधाम : मौसम अचानक परिवर्तन भएर जनकपुरमा बर्षा सुरु भएको छ । विहान ८ बजेदेखि सिमसिमे बर्षा भइरहेको छ ।

वर्षाले जनकपुर बजार सुनसान देखिएको छ । बादल लागेको र मेघ समेत गर्जिरहेकाले मौसम सफा हुन समय लाग्ने देखिन्छ ।

प्रकाशित : 2 May 2021 8:25 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ