मध्यरातमा महन्थले निकाले विज्ञप्ति, भने- नयाँ सरकार गठनमा नलाग्ने


काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।

साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव भने नयां सरकार बनाउने कसरत सुरू गरिसकेका छन् ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ०५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ