आईतवार कोरोनाबाट १४५ जनाको मृत्यु, ७ हजार ३६८ संक्रमित थपिए


काठमाडौं : नेपालमा कोभिड–१९ संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । हिजो अस्तीको तुलनामा आज मृत्यू हुनेको संख्या घटेको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा सात हजार ३६८ जना संक्रमित थपिएका छन् भने ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रकाशित : 16 May 2021 5:10 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ