प्रदेश २ का अर्थमन्त्री यादवले भने- बजेट असंवैधानिक र अलोकतान्त्रिक


जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट समग्रमा ठिकै छ । तर देश संक्रमणकालमा छ । त्यसैले कार्यान्वण हुनेमा शंका छ ।’ कोभिडलाई लक्षित बजेट ल्याउनु ठिकठिकै हो’ उनले थपे ।

उनले आम जनताको हितकमा बजेट केन्द्रीत नभएको पनि बताए । अहिले संसद नै नभएको अवस्थामा साँसद विकास कोष खारेज गर्नु स्वभाविक भएको उनको भनाई छ ।

प्रकाशित : 30 May 2021 11:41 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ