धनुषाको मुखियापट्टि मुसहर्नियामा ५ बालबालिकाको डुबेर मृत्यू


टुडेखोज, जनकपुरधाम : धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमामा ५ जना बालबालिकाको मृत्यु भएको छ ।

पोखरीमा दुई बालक बेपत्ता भएको भनिएको छ । तर सही विवरण भने आउन सकेका छैन । धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले घटनास्थल पुग्न लागेको बताए ।

प्रकाशित : 11 June 2021 1:54 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ