मिर्चैया काण्डमा काँग्रेसको इन्ट्री, मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी


सिरहा । नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले मिर्चैयाका मेयर श्रवण कुमार यादव र प्रहरी प्रशासनले आन्दोलनकारीमाथि बल प्रयोग गर्नुका साथै झुठा मुद्दा लगाएकोमा आपत्ति जनाएका छन् ।

सभापति यादवले आज विज्ञप्ती जारी गरेर राजनैतिक पूर्वाग्रह राखि २४ जनामाथि मुद्दा दर्ता गराइएको भन्दै मुद्दा फिर्ता लिन र धरपकड बन्द गर्नुपर्ने माग राखेका हुन् । उनले झुठा मुद्दा अविलम्ब फिर्ता नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

हेर्नुहोस् विज्ञप्ती :

प्रकाशित : 16 February 2024 4:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ