राजविराज गइरहेको बस धनुषामै दुर्घटना, ३६ जना घाईते (पुरा विवरण)


जनकपुरधाम । धनुषाको धनुषाधाममा आज विहान यात्रुबाहक बस दुर्घटनामा परेपछि ३६ जना घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा सबार ३६ यात्रु घाइते छन् । केहिको टाउमा गम्भीर चोट लागेको । उनीहरुमध्ये अधिकांशको उपचार जनकपुरको न्यूरो अस्मापतालमा भइरहेको छ ।

घाइते यात्रुहरुको विवरण-

१) जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरिरमा चोट मध्यम

२) जिल्ला सिराहा लाहान न.पा.११ बस्ने बर्ष ७५ को राम बहादुर शर्माको शरिरमा चोट अबस्था मध्यम

३) जि.सिराहा मिर्चेया न.पा.३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादबको शरिरमा चोट अबस्था सामान्य

४) किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादब को टाउकोमा चोट अबस्था सामान्य

५) जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादबको शरिरमा चोट अबस्था सामान्य

न्युरो अस्पताल जनकपुरमा भएको घाईतेहरु

६) जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरिरमा चोट अबस्था मध्यम

७) ऐ.ऐ.बस्ने बर्ष ६० की जागो साहको शरिरमा चोट अबस्था मध्यम

८) ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने ५० की सोनावती यादबको शरिरमा चोट अबस्था मध्यम

९) ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरिरमा चोट अबस्था मध्यम

१०) जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादबको शरिरमा चोट अबस्था मध्यम

११) ऐ.ऐ. झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरिरमा चोट अबस्था मध्यम

१२) जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरिरमा चोट अबस्था मध्यम

१३) ऐ.ऐ. कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादब शरिरमा चोट अबस्था मध्यम

१४) ऐ.ऐ. बस्ने बर्ष ७० की सुर्जि यादव शरिरमा चोट अबस्था मध्यम

१५) ऐ.ऐ. बस्ने बर्ष ४० की बिना यादब शरिरमा चोट अबस्था मध्यम

१६) जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादब शरिरमा चोट अबस्था मध्यम

१७) ऐ.ऐ. झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरिरमा चोट अबस्था मध्यम

१८) जि.सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरिरमा चोट अबस्था मध्यम

१९) जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादब शरिरमा चोट अबस्था मध्यम

२०) ऐ.ऐ. बस्ने बर्ष १२ को सिवान्नद महतो शरिरमा चोट अबस्था मध्यम

२१) ऐ.ऐ. बस्ने बर्ष ३५ की सर्मीला महतो शरिरमा चोट अबस्था मध्यम

२२) ऐ.मिर्चेया न.पा ३  बस्ने बर्ष ५५ की फुलो पडित शरिरमा चोट अबस्था मध्यम

२३) जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरिरमा चोट अबस्था सामान्य

२४) ऐ.ऐ.बस्ने बर्ष ४० की बन्दना कर्ण शरिरमा चोट अबस्था मध्यम

२५) जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरिरमा चोट अबस्था मध्यम

२६) ऐ.ऐ. बस्ने बर्ष ४५ की सिता देबि साह शरिरमा चोट अबस्था सामान्य

२७) ऐ.ऐ. गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरिरमा चोट अबस्था मध्यम

२८) जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरिरमा चोट अबस्था मध्यम

२९) ऐ.गोलबजार न.पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरिरमा चोट अबस्था मध्यम

३०) ऐ.ऐ.पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरिरमा चोट अबस्था सामान्य

३१) ऐ.ऐ.बस्ने बर्ष ४० की समुन्द्री कापर शरिरमा चोट अबस्था मध्यम

३२) भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरिरमा चोट अबस्था मध्यम

३३) हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ की महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर

३४) हाल नाम थर वतन नखुलेको अ.बर्ष ४० को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर

३५) हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर

प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको घाईते

३६)जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने बर्ष २८ की ममता देबी यादब शरिरको बिभिन्न भागमा चोट अबस्या मध्यम

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ