• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

टुडे खोज लेखक टुडे खोज
माघ ४, २०७७, ६:३१ AM
0

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण गर्ने समोराहकाे मिति नजिकिँदै गर्दा अमेरिकाका सबै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यही जनवरी २० तारिख बाइडेनले अमेरिकाको सत्ता सम्हाल्दै छन् । सम्भावित हिंसा रोक्न त्यसअघि नै अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ ।

यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा नहोस् भनेर देशभरबाट नेसनल गार्डका टुकुडी ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) रहेको राधजानी वासिङ्टनमा पठाइएको छ । जनवरी ६ मा संसद् बैठक चलिरहेकै बेला ट्रम्पका समर्थकले हमला गर्दा एक प्रहरीसहित ५ जनाकाे मृत्यु भएकाे थियाे ।

अमेरिकी गुप्तचर निकाय एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । डीसीस्थित नेसनल मल बन्द गरिएको छ । कडा सुरक्षाबीच सडकमा बार लगाइएको छ । बाइडेनको टिमले पहिले नै कोरोना महामारी भएकाले राजधानीको यात्रा नगर्न भनिसकेको छ ।

स्थानीय अधिकारीले नागरिकलाई आआफ्ना घरबाटै शपथ समारोह हर्न अपिल गरेका छन् । ट्रम्पका समर्थकले जनवरी १७ अर्थात् आज सशस्त्र आन्दोलन गर्ने धम्की दिएका छन् भने राजधानी वासिङ्टन डिसीमा पनि जुलुस निकाल्ने बताएका छन् ।

म्यारिल्यान्ड, न्युमेक्सिको र युटाका राज्यपालले सम्भावित विरोध प्रदर्शनलाई विचार गरेर आपतकाल घोषणा गरेका छन् । क्लालिफोर्निया, पेन्सलभेनिया, मिसिगन, भर्जिनिया, वासिङ्टन र बिस्कान्सिन राज्यले आफ्ना नेसलन गार्डलाई सक्रिय बनाएका छन् ।

Related

Tags: ट्रम्प
नयाँ समाचार

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

अर्को समाचार

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

तपाईको प्रतिक्रिया

ताजा समाचार

श्रममन्त्री चौधरीले विभागलाई भन्यो- म्यानपावरमा छापा मार्नुअघि मलाई सोध्नु

23 mins पहिले

वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर लागे

1 hour पहिले

थरुहट-थारुवान राष्ट्रिय मोर्चाद्वारा विद्रोहको घोषणा

1 hour पहिले

जसपाले बल्ल टुंग्यायो जनवर्गीय संगठनका नाम

6 hours पहिले

जनकपुरमा क्लिनिकको ब्रह्मलुट, ड्रेसिङ शुल्क १३ हजार !

6 hours पहिले
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

18 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार