नगराइनका मेयरलाई जनताको प्रश्न– किन बनेन यो बाटो ? बजेट कहाँ गयो ?


धनुषाको नगराईन नगरपालिका वार्ड न. ८ खिरखिरया देखि आकौर जाने बाटोको अवस्था हेर्नुहोस् । मेयर जि कस्तो हो ? स्थानीय बासीहरुले भन्ने गर्छ कि यो बाटो बिगतदेखि नै खराब हो ।

अहिलेसम्म ठिक नहुनेको कारण के हो ? तपाईलाई त मेयर बनेको पनि २ बर्ष जति भयो । अनि अहिलेसम्म बाटो जस्ताको त्यसतै किन ? कि बजेटको कमी हो ? नगरपालिकाको तेस्रो नगर सभाको २०७६।०७७ को ४८ करोड ६३ हजारको बजेट प्रस्तुत गर्नुभयो । नगरपालिका त हजुर कै छ ? यतिधेरै बजेट रहेपनि बाटो नबन्नुको मतलब त्यो बजेट हजुरहरुको गोजीमा गयो ।
– आदर्श मण्डल

प्रकाशित : २०७६ भाद्र १४, शनिबार ०५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ