पर्सामा भेट्यो डेंगुका तीन बिरामी


वीरगञ्ज, १६ भदौं । डेंगुका तीन जना बिरामी पर्सामा फेला परेका छन् । तीनजना बिरामी उपचारका लागि नारायणी अस्पताल पुगेपछि डेंगु संक्रमित रहेका पुष्टि भएको हो ।

अस्पतालका फिजिसियन डाक्टर उदय नारायण सिँहले फेला परेका तीनै जनाको उपचार भइरहेको जानकारी दिए । निजी अस्पतालमा डेंगुका थप बिरामी पनि हुन सक्ने उनको भनाई छ ।

प्रकाशित : २०७६ भाद्र १६, सोमबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ